आन्द्रे मैरी एम्पीयर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
आन्द्रे मैरी एम्पीयर

आन्द्रे मैरी एम्पीयर (२० जनवरी, १७७५ - १० जून, १८३६) फ्रांसका भौतिकशास्त्री थिए। उनले विद्युतचुंबकत्वदेखि सम्बन्धित एक महत्वपूर्ण नियमको प्रतिपादन गरे जसलाई 'एम्पीयरको नियम' भन्दछन्। विद्युत धाराको एकाई एम्पीयर तिनको नैं नाममा हो।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा