आशिरमान डिएस जोशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आशिरमान डिएस जोशी
आशिरमान 'द ब्रेकअप' चलचित्रको ट्रेलर विमोचन कार्यक्रममा
जन्मआशिरमान जोशी
(1998-08-31) ३१ अगस्ट १९९८ (उमेर २५)
काठमाडौं, नेपाल
राष्ट्रियतानेपाली
अन्य नाम
  • आशिरमान देशराज श्रेष्ठ जोशी
  • आशिरमान जोशी
पेशा
कार्यकालसन् २०१७–वर्तमान
मातापिता
आफन्तआयुष्मान जोशी (दाइ)

आशिरमान डिएस जोशी (जन्म अगस्ट ३१, १९९८) एक नेपाली चलचित्र अभिनेता र मोडल हुन्।

प्रारम्भिक जीवन र पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

जोशीको जन्म अगस्ट ३१, १९९८ मा भएको थियो र उनी काठमाडौं, नेपालमा हुर्केका थिए।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Aashirman Details", Lumbinimedia। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]