आहा! रारा गोल्डकप २०७५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आहा! रारा गोल्डकप
नेपाल
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मितिफागुन ०९ गतेदेखि १७ गते सम्म
टोलीहरू१०
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)


आहा! रारा गोल्डकप २०७५ आहा! रारा गोल्डकपको सत्रौँ संस्करण हो। यो प्रतियोगिता २०७५ फागुन ०९ गतेदेखि माघ १८ गतेसम्ममा पोखरा सहर को पोखरा रङ्गशाला मा आयोजना भएको थियो। प्रतियोगिताको उद्घाटन समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबापत नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङलाई नगद रू.३५ हजार रुपैयाँ प्रदान गरी सम्मान गरिएको थियो[१]

सहभागी टोलीहरू[सम्पादन गर्नुहोस्]

आहा! रारा गोल्डकप २०७५ का सहभागी टोलीहरू[२]

ए-डिभिजन टोलीहरू

विभागीय टोलीहरू

विदेशी टोलीहरू

मोफसलका टोलीहरू

खेल स्थान[सम्पादन गर्नुहोस्]

यस प्रतियोगिता पोखरा अवस्थित क्षेत्रीय रङ्गशाला पोखरा रङ्गशालामा आयोजना भएको थियोे।

पोखरा रङ्गशाला
पोखरा
दर्शक क्षमता: १६,५००

खेलहरू[सम्पादन गर्नुहोस्]

क्वाटरफाइनल छनोट[सम्पादन गर्नुहोस्]


सहारा क्लब पोखरा १-१
(४-५)
एपीएफ क्लब
बिनोद गुरूङ Goal १७' Goal १८' आशिष लामा


हिमालयन शेर्पा क्लब १-० धरान ११
त्रीदेव गुरुङ Goal ६८'

क्वाटरफाइनल[सम्पादन गर्नुहोस्]

सेमिफाइनल[सम्पादन गर्नुहोस्]

फाइनल[सम्पादन गर्नुहोस्]

प्रतियोगिता विवरण[सम्पादन गर्नुहोस्]

गोलकर्ताहरू[सम्पादन गर्नुहोस्]

म्यान अफ दी म्याच[सम्पादन गर्नुहोस्]

म्यान अफ दी म्याच[सम्पादन गर्नुहोस्]

  • आहा! रारा गोल्डकपको प्रत्येक खेलगतका उत्कृष्ट खेलाडीहरू :

प्रत्येक खेलमा उत्कृष्ट छानीएका खेलाडीहरूले ५/५ हजार रूपैयाँ तथा प्रमाणपत्र सहित ट्रफी प्राप्त गरेका थिए।

खेल खेलाडी क्लब विपक्ष मिति
खेल १ _ एपीएफ क्लब सहारा क्लब पोखरा २०७५ फागुन ०९
खेल २ त्रिदेव गुरुङ[३] हिमालयन शेर्पा क्लब धरान ११ २०७५ फागुन १०

खेलगत उत्कृष्ट खेलाडीहरू[सम्पादन गर्नुहोस्]

व्यक्तिगत पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "आहा रारा गोल्डकप आजबाट – एपिएफ र सहारा भिड्दै", हाम्रो खेलकुद, अन्तिम पहुँच बिहीबार, फाल्गुन ९, २०७५ [dead link]
  2. "आहा रारा गोल्ड कपमा २ विदेशीसहित १० टोली", हाम्रो खेलकुद, अन्तिम पहुँच शनिबार, फाल्गुन ४, २०७५ [dead link]
  3. "हिमालयन शेर्पाले धरानलाई हरायो", हाम्रो खेलकुद, अन्तिम पहुँच शुक्रबार, फाल्गुन १०, २०७५ [dead link]

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]