दमक गोल्डकप २०७५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७५ दमक गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
झापा
मिति२०७५ वैशाख १९ देखि २८ सम्म
टोलीहरू१०
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाल पुलिस क्लब (१औँ उपाधि)
उप-विजेतामनाङ मर्स्याङ्दी क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
गोल सङ्ख्या२७ (३ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)नवयुग श्रेष्ठ
म्याक्स अलावा
हरी कार्की
(३ गोल)
उत्कृष्ट खेलाडी(हरू)किरण चेम्जोङ
उत्कृष्ट गोलरक्षककिरण चेम्जोङ


दमक गोल्डकप २०७३ फुटबल प्रतियोगिता झापाको दमकमा २०७५ वैशाख १९ गते बुधबार देखि २८ गते शुक्रबार सम्म सञ्चालन भएको थियो।यो दमक गोल्डकपको पहिलो संस्करण हो। प्रतियोगीताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने गरेका थिए। नगरपालिका अन्तर्गतको दमक नगर खेलकुद विकास समितिको आयोजनामा दमक गोल्डकप भएको हो ।

यस पहिलो दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो ।पुलिसले मनाङ मर्स्याङ्दी क्लबलाई व‌ैशाख २८ गते सम्पन्न भएको फाइनलमा १–० गोलले पराजित गर्दै उपाधि हात पारेको हो।यस्तै नेपाल पुलिस क्लबले वर्षको दोस्रो प्रतियोगिता खेल्दै पहिलो उपाधि जित्न सफल भएको थियोे।ता मनाङ भने लगातार वर्षको दोस्रो फुटबल प्रतियोगिताको फाइनलमा पुगि पराजय बेहोर्न बाध्य भएको थियो।यस अधि माईभ्याली गोल्डकप २०७४ को फाइनलमा थ्री स्टार क्लब सँग पराजित भएको थियो।[१]

दमक गोल्डकपले दमकको राष्ट्रिय पहिचान स्थापित गर्न पनि सघाउ पुर्याउने अपेक्षा गरिएको खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईंले बताउनु भएको थियो ।

सहभागी टिमहरू[सम्पादन गर्नुहोस्]

यस दमक गोल्डकपका सहभागी १० टिमहरू

खेलहरू[सम्पादन गर्नुहोस्]

प्ले अफ[सम्पादन गर्नुहोस्]

नेपाल झापा ११ ०-४ नेपाल मदन भण्डारी एकेडेमी
म्याक्स मापवेल Goal १२'३८'
प्रकाश बुढाथोकी Goal १२'
आवेल Goal ५८'
दमक क्याम्सको खेल मैदान

नेपाल दमक ११ १-१
(४-३)
नेपाल रूपन्देही
विकेश लिम्बू Goal २७' नितिन थापा

Goal ८१'

दमक क्याम्सको खेल मैदान

बार्केट[सम्पादन गर्नुहोस्]

क्वाटरफाइनल सेमिफाइनल फाइनल
         
नेपाल आर्मी क्लब
दमक ११
नेपाल आर्मी क्लब १ (४)
मनाङ मर्स्याङ्दी क्लब १ (५)
मनाङ मर्स्याङ्दी क्लब
सरस्वती क्लब
मनाङ मर्स्याङ्दी क्लब
नेपाल पुलिस क्लब
एपीएफ क्लब
मदन भण्डारी एकेडेमी
एपीएफ क्लब
नेपाल पुलिस क्लब
नेपाल पुलिस क्लब
थ्री स्टार क्लब

क्वाटरफाइनल[सम्पादन गर्नुहोस्]

नेपाल एपीएफ क्लब ३-१ नेपाल मदनकुमार भण्डारी एकेडेमी
हरि कार्की Goal १०'२७'९०+' म्याक्स मापवेल

Goal १७'

दमक क्याम्सको खेल मैदान

नेपाल नेपाल आर्मी क्लब ६-० नेपाल दमक ११
नवयुग श्रेष्ठ Goal ६'२२'८५'
भरत खवास Goal २०'
विनोद पाण्डे

Goal ५३'
जर्ज प्रिन्स कार्की Goal ६८'

दमक क्याम्सको खेल मैदान

नेपाल नेपाल पुलिस क्लब १-० नेपाल थ्री स्टार क्लब
अभिषेक रिजाल Goal ५७'
दमक क्याम्सको खेल मैदान

नेपाल सरस्वती क्लब ०-५ नेपाल मनाङ मर्स्याङ्दी क्लब
सुजल श्रेष्ठ Goal ४९'९०+'
विमल बस्नेत Goal ६०'
तीर्थ बस्नेतGoal ८४'
सुभाष गुरुङGoal ८६'
दमक क्याम्सको खेल मैदान

सेमिफाइनल[सम्पादन गर्नुहोस्]

नेपाल नेपाल पुलिस क्लब १-० एपीएफ क्लब
नीर कुमार राई Goal ३७'
दमक क्याम्सको खेल मैदान

नेपाल नेपाल आर्मी क्लब १-१
(४-५)
मनाङ मर्स्याङ्दी क्लब
टंक बस्नेत Goal ३०' दिपक राईGoal ४७'
दमक क्याम्सको खेल मैदान

फाइनल[सम्पादन गर्नुहोस्]

वैशाख २८ गते शुक्रबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबका रेजिन सुब्बाले निर्णायक गोल गरेका थिए । उनले खेलेको ८८ औँ मिनेटमा हेडमार्फत गोल गर्दै पुलिसको जीत सुनिश्चित गरेका थिए । खेलमा पुलिसका अभिषेक रिजाल म्यान अफ द म्याच घोषित भएका थिए।


नेपाल पुलिस क्लब १-० मनाङ मर्स्याङ्दी क्लब
रेजिन सुब्बा Goal ८८'
दमक क्याम्सको खेल मैदान

गोलकर्ताहरू[सम्पादन गर्नुहोस्]

३ गोल

  • म्याक्स मापवेल

२ गोल

१ गोल

खेल तथ्यहरू[सम्पादन गर्नुहोस्]

ह्याटि्रकहरू[सम्पादन गर्नुहोस्]

पहिलो दमक गोल्डकपमा भएका ह्याट्रिकहरू
[२]
क्र.स. खेलाडी क्लब क्लब नतिजा व्याक्तिगत स्कोर विरूद्व मिनेट मिति
१. हरि कार्की नेपाल पुलिस क्लब -१ मदन भण्डारी एकेडेमी १०',२७',९०+' २०७५ वैशाख २१
२. नवयुग श्रेष्ठ नेपाल आर्मी क्लब -० दमक ११ ६',२२',८५' २०७५ वैशाख २२

रातो कार्ड[सम्पादन गर्नुहोस्]

म्यान अफ दि म्याच[सम्पादन गर्नुहोस्]

म्याच खेलाडी क्लब विपक्ष
म्याच १ प्रकाश बुढाथोकी दमक ११ झापा ११
म्याच २ विजय श्रेष्ठ हिमालयन शेर्पा क्लब झापा ११
म्याच ३ सुर्य क्षेत्री[३] मोरङ ११ नेपाल आर्मी क्लब
म्याच ४ युवराज खड्का[४] एपीएफ क्लब रूपन्देही ११
म्याच ७ मनाङ मर्स्याङ्दी क्लब सरस्वती क्लब
म्याच ८ किरण लिम्बू हिमालयन शेर्पा क्लब नेपाल पुलिस क्लब
म्याच ९ दिपक राई

मनाङ मर्स्याङ्दी क्लब

नेपाल आर्मी क्लब
म्याच १० अभिषेक रिजाल नेपाल पुलिस क्लब मनाङ मर्स्याङ्दी क्लब

पुरस्कार विवरण[सम्पादन गर्नुहोस्]

विधा खेलाडी क्लब
उत्कृष्ट डिफेण्डर सन्तोष हेमरम नेपाल पुलिस क्लब
उत्कृष्ट मीडफिल्डर सुजल श्रेष्ठ मनाङ मर्स्याङ्दी क्लब
उत्कृष्ट फर्वाड रेजिन सुब्बा नेपाल पुलिस क्लब
सर्वाधिक गोलकर्ता नवयुग श्रेष्ठ
म्याक्स अलावा
हरी कार्की
आर्मी क्लब
मदन भण्डारी
पुलिस क्लब
सर्वोत्कृष्ट खेलाडी किरण चेम्जोङ नेपाल पुलिस क्लब
उत्कृष्ट प्रशिक्षक अनन्त राज थापा नेपाल पुलिस क्लब

पुरस्कार[सम्पादन गर्नुहोस्]

प्रतियोगितामा प्रदेश–१ कै सर्वाधिक पुरस्कार राशी राखिएको आयोजकको दाबी छ ।प्रतियोगिताको उपाधि विजेता नेपाल पुलिस क्लबले १३ लाख ११ हजार रुपैयाँ प्राप्त गरेको थियो भने उपविजेता मनाङले ६ लाख ११ हजार रूपैयाँ प्राप्त गरेको थियो।साथै प्रतियोगिता सम्पन्न गर्न एक करोड ३६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजक प्रचार समिति संयोजक चन्द्र दाहालले जानकारी दिनुभएको थियो।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]