इजोरिया (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इजोरिया
लेखकसुविन भट्टराई
देशनेपाल
भाषानेपाली
संस्करणपहिलो
विषयउपन्यास
प्रकारप्रेम, जीवन र दर्शन
प्रकाशकफाइन् प्रिन्ट प्रकाशन
प्रकाशित मिति
९ सेप्टेम्बर २०२२
आइएसबिएन9789937746595

इजोरिया (उपन्यास) सुविन भट्टराईद्वारा लेखिएको र फाइन् प्रिन्ट प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो[१]

पुस्तकको बारेमा[सम्पादन गर्नुहोस्]

उपन्यास ‘इजोरिया’ मा बहुआयामिक कथा रहेको छ । पारिवारका सदस्यबीच देखिएको प्रेम, घृणा र द्वन्द्वलाई लेखक भट्टराईले कथामा उतारेका छन् । यसअघिका सबै पुस्तकमा लगभग काठमाडौं केन्द्रित भएर कथा लेख्ने भट्टराईले यस पटक भने कथा टिप्न मधेश(तराई) पुगेका छन् । ‘इजोरिया’ मैथिली शब्द हो, यसको अर्थ चन्द्रमाको उज्यालो हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "सुबिन भट्टराईको 'इजोरिया' केको कथा हो? (तस्बिरहरू)", setopati.com (नेपालीमा), अन्तिम पहुँच बिहीबार, भदौ २३, २०७९