इलेक्ट्रोनिक्स

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

इलेक्ट्रोन र अन्य बिद्युतिय आवेशित (चार्ज्ड) अणुहरूको प्रवाहलाई नियन्त्रण गरी संचालन हुने विद्युतिय उपकरणहरूको अध्ययन र प्रयोगलाई इलेक्ट्रोनिक्स भनिन्छ। यस्ता उपकरणहरूमा भ्याक्युम, भ्याक्युम ट्युब र सेमाइकन्डक्टरहरू पर्दछन्।

केही मानिसहरूले त्यस्तो उपकरणले सामान्यतया कसरी काम गर्छ भन्ने कुरा भौतिकशास्त्रमा पनि पढ्दछन्।

समस्याको प्रयोगात्मक समाधानको लागि इलेक्ट्रोनिक सर्किटको निर्माण गरिन्छ। यस्तो कार्य इलेक्ट्रिकल, इलेक्ट्रोनिककम्प्युटर इन्जिनियरिङ भित्र पर्दछ।

धेरै जसो इलेक्ट्रोनिक प्रणाली, यी दूई वर्गमा पर्दछन्:

  • केही इलेक्ट्रोनिक प्रणालीले जानकारी (वा सूचना) लाई प्रोसेस र वितरण गर्दछन्। यी संचार प्रणाली हुन्।
  • अरु इलेक्ट्रोनिक प्रणालीले उर्जालाई परिवर्तन र वितरण गर्दछन्। यी नियन्त्रण प्रणाली हुन्।

One way of looking at an electronic system is to divide it into the following parts:

  1. Inputs - Electrical or mechanical sensors (or transducers), which take signals (in the form of temperature, pressure, etc.) from the physical world र convert them into current/voltage signals.
  2. Signal processing circuits - These consist of electronic components connected together to manipulate, interpret र transform the signals.
  3. Outputs - Actuators or other devices (also transducers) that transform current/voltage signals back into useful physical form.

Take as an example a television. Its input is a broadcast signal received by an antenna or fed in through a cable. Signal processing circuits inside the television extract the brightness, coloursound information from this signal. The output devices are a cathode ray tube that converts electronic signals into a visible image on a screen, र magnet driven audio speakers.



यो पनि हेर्नुस्[सम्पादन गर्ने]

एन्टेना[सम्पादन गर्ने]

डिजिटल सर्किट[सम्पादन गर्ने]

कम्प्युटर र इलेक्ट्रोनिक घडिहरू डिजिटल सर्किटबाट बनाईन्छ।

जटिल उपकरणहरू:

ट्युटोरियल र परियोजनाहरू[सम्पादन गर्ने]

केही अन्य राम्रा साइटहरू[सम्पादन गर्ने]