सञ्चार

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

सञ्चार भनेको विचार र जानकारी (वा सूचना)को आदानप्रदान गरिने प्रक्रिया हो। सञ्चारका सबै भन्दा सुलभ रूपहरू यी हुन्:

साथीसँग कुरा गर्नु, किताब पढ्नु, माया गर्नेलाई अँगालो हाल्नु सञ्चारका सामान्य रूप हो।

पत्रपत्रिका, इन्टरनेट, इमेल, टेलिफोन (फोन कुराकानी), कम्प्युटर, रेडियोटेलिभिजन प्रबिधिको प्रयोगले गरिने सञ्चारका केही उदाहरणहरू हुन्।


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा