उदय सरस्वती बहुमुखी क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उदय सरस्वती बहुमुखी क्याम्पस
आदर्श वाक्यसबैका लागि शिक्षा
स्थापना२०७०
संस्थापकप्रा.
प्रमुखप्रा.गणेश चन्द
स्थान
क्याम्पससामुदायिक
सम्बन्धनहरूत्रिभुवन विश्वविद्यालय

कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाको बंकमा उदय सरस्वती बहुमुखी क्याम्पस अवस्थित छ।

परिचय[सम्पादन गर्नुहोस्]

साविकको उदय उच्च मा वि, बंक र सरस्वती उच्च मा वि, वाणी लाई सम्मिलित गरी 2070 सालमा उदय सरस्वती बहुमुखी क्याम्पसको स्थापना भएको हो।उदय सरस्वती बहुमुखी क्याम्पस महेन्द्र राजमार्गको दक्षिण तर्फ कृष्णपुर नगरपालिका को बंकमा अवस्थित छ।यस को स्थापना स्थानीय जनता को आर्थिक सहयोगमा भएको हो।यश क्याम्पसले यहाँका मान्छेलाई उच्च शिक्षाको सुबिधा दिने अपेक्षा गरेको छ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]