उरुग्वे समाजवादी पार्टी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

उरुग्वे समाजवादी पार्टी (Partido Socialista del Uruguay) उरुग्वेमा एउटा सामाजिक-जनवादी राजनैतिक दल हो | दल १९१०मा स्थापना गरियो |[१] यो दल समाजवादी इन्टरनेसनलसँग आबद्ध छ।

स्रोतहरू[सम्पादन गर्ने]