एएफसी प्रेसिडेन्ट कप

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
एएफसी प्रेसिडेन्ट कप
AFCPresCupLogo.jpg
स्थापना २००५
क्षेत्र एशिया (एएफसी)
समुह संख्या १२
हालको विजेता म्यानमार यडनर्बन एफसी
सबैभन्दा सफल क्लब Tajikistan रेगर टाडाज
(३ पटक)
२०११ एएफसी प्रेसिडेन्ट कप

एएफसी प्रेसिडेन्ट कप एशियन फुटबल कन्फेडेरेसनले आयोजना गर्ने घरेलु क्लबहरू बीच प्रतिस्पर्धा हुने बार्षिक फुटबल प्रतियोगिता हो।

खेल र नतीजा [सम्पादन गर्ने]

वर्ष आयोजक फाइनल
विजेता नतीजा उप-विजेता
२००५ नेपाल नेपाल रेगर टाडाज Tajikistan ३–० Kyrgyzstan डोरडोइ-डाईनामो
२००६ मलेशिया मलेसिया डोरडोइ-डाईनामो Kyrgyzstan २-१ (aet) Tajikistan भख्स
२००७ पाकिस्तान पाकिस्तान डोरडोइ-डाईनामो Kyrgyzstan २–१ नेपाल नेपाल प्रहरी क्लब
२००८ Kyrgyzstan किर्गिजस्तान रेगर टाडाज Tajikistan १-१ (aet, ४-३ पेनाल्टि) Kyrgyzstan डोरडोइ-डाईनामो
२००९ Tajikistanताजिकिस्तान रेगर टाडाज Tajikistan २–० Kyrgyzstan डोरडोइ-डाईनामो
२०१० म्यानमार म्यानमार यडनर्बन एफसी म्यानमार १–० (aet) Kyrgyzstan एफसी डोरडोइ बिस्केक
२०११