एमी फिसर
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०१२) |
| एमी फिसर | |
|---|---|
२०१० मा एमी फिसर |
|
| जन्म | एमी एलिजावेथ फिसर अगस्ट 21, 1974 Wantagh, New York, संयुक्त राज्य |
| जातीयता | Italian/Jewish |
| उचाइ | ५ ft ४ in (१.६३ m)[१] |
| जिवनसाथी | लुइस बेल्लेरा (2003–present) |
| वयस्क चलचित्र संख्या | 3 |
| वेबसाइट | |
| http://www.amyfisher.com/ | |
एमी एलिजावेथ फिसर (जन्म २१ अगस्ट १९७४) १९९२ मा १७ बर्षको उमेरमा जोय बुट्टाफुकोकी श्रीमती म्यारी जो बुट्टाफुकोलाई कुटेर गम्भिर घाइते बनाइ मेडियाद्वारा "the Long Island Lolita" नामले चर्चित अमेरिकी महिला हुन ।[२] उनलाई पहिला कर्तव्य ज्यान उद्योगमा मुद्दा चलाइएता पनि पछि फर्स्ट-डिग्री ठुलो कुटपिटमा दोषी ठहर गरी ६ बर्ष जेल सजायँ भयो । १९९९ मा हिरासत मुक्त भए पश्चात उनी पत्रकार तथा लेखिका बनिन र २००७ बाट उनी अश्लिल चलचित्र क्षेत्रमा प्रवेश गरिन ।
विषयसूची |
जीवनी[सम्पादन गर्ने]
प्रारम्भिक जीवन[सम्पादन गर्ने]
अपराध तथा सजायँ[सम्पादन गर्ने]
हिरासत मुक्त[सम्पादन गर्ने]
सेक्स टेप तथा अश्लिल चलचित्र जीवन[सम्पादन गर्ने]
किताब तथा चलचित्र[सम्पादन गर्ने]
एमी फिसरद्वारा लिखित किताबहरू[सम्पादन गर्ने]
- Fisher, Amy & Robbie Woliver (2004). If I Knew Then. iUniverse. ISBN 0-595-32445-2.
- Fisher, Amy with Sheila Weller (1994). Amy Fisher: My Story (reprint edition). ISBN 0-671-86559-5. (Originally published by Pocket Books in 1993; ISBN 0-671-86558-7.)
एमी फिसरबारेमा लेखिएका किताबहरू[सम्पादन गर्ने]
- Dominguez, Pier (2001). Amy Fisher: Anatomy of a Scandal: The Myth, the Media and the Truth Behind the Long Island Lolita Story. Writers Club Press. ISBN 0-595-18417-0.
- Eftimiades, Maria (1992). Lethal Lolita: A True Story of Sex, Scandal and Deadly Obsession. St. Martin's Press. ISBN 0-312-95062-4.
एमी फिसरको बारेका चलचित्रहरू[सम्पादन गर्ने]
- The Amy Fisher Story (1993) (TV)
- Casualties of Love: The Long Island Lolita Story (1993) (TV)
- Amy Fisher: My Story (1992) (TV)
- Lethal Lolita (1993) (DVD & TV)
सन्दर्भ सूची[सम्पादन गर्ने]
- ↑ "Amy Fisher stats", adultfilmdatabase.com
- ↑ "Amy Fisher, 'Long Island Lolita,' granted parole", CNN, 1999-05-06. Retrieved on 2009-02-21.
बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]
- Official website
- Amy Fisher on the Internet Movie Database
- Morey, Jed. "Changing Amy", Long Island Press, August 19, 2009
- Fisher, Amy. "Judging Amy", Long Island Press, June 19, 2002
- Amy Fisher at the Adult Film Database
| अश्लिल चलचित्रका अभिनेता वा अभिनेत्री सँग सम्बन्धित यो लेख अपुरो छ । तपाई यसलाई बढाएर विकिपीडियालाई सहायता गर्न सक्नु हुन्छ। |
