क
नेपाली विकिपीडियाबाट
क देवनागरी वर्णमालाको पहिलो व्यंजन अक्षर हो।
(बच्चालाई सिकाउँदा भनिने सम्बोधन “कपुरी क”) उच्चारण संकेत= ??
विषयसूची |
प्रयोजन [सम्पादन गर्ने]
यो अक्षर देवनागरीको सबै भाषाहरूमा प्रयोग हुन्छ।
अन्य लिपिमा प्रयोग [सम्पादन गर्ने]
अन्य लिपिमा यस अक्षरलाई यस प्रकारले लेखिन्छ-
- तमिल लिपि: க
- गुजराती लिपि:ક
देवनागरी लिपि मध्ये बंगाली लिपिमा यस अक्षरको समकक्षी अक्षर प्रयोजनमा छैन।
क सँग आउने मात्रा र केही संयुक्त अक्षरहरू [सम्पादन गर्ने]
क संग केही अक्षर संयुक्त भएर केही नयाँ अक्षरहरू बन्दछन् जसलाई कसै कसैले सिंगो अक्षर पनि मानेका छन्।
- क + त(t̪) क्त
- क + ष(ʂ) क्ष
- ङ(ŋ) + क ङ्क यो अक्षर तलमाथि भएर बन्दछ
आर्यावर्त अङ्क [सम्पादन गर्ने]
आर्यावर्त (Aryabhataले देवनागरी अक्षरलाई अङ्कको रूपमा प्रयोग गर्ने प्रचलन ल्याएका थिए। उनको हिसाबमा क बाट निम्न अनुसारका अङ्कहरू बन्दथे। The values of the different forms of क are:
- क [kə] = 1 (१)
- कि [kɪ] = 100 (१००)
- कु [kʊ] = 10,000 (१० ०००)
- कृ [kri] = 1,000,000 (१० ०० ०००)
- कॢ [klə] = 10×10८ (१०८)
- के [ke] = 10×10१० (१०१०)
- कै [kɛː] = 10×10१२ (१०१२)
- को [oː] = 10×10१४ (१०१४)
- कौ [ɔː] = 10×10१६ (१०१६)
देवनागरी वर्णमालामा १२ वटा स्वरवर्ण र ३६ वटा व्यञ्जनवर्ण गरी जम्मा ४८ वटा अक्षरहरू छन्।
|
|||||
