कराइना तारामण्डल
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अक्टोबर २०११) |
कराइना खगोलीय गोलाको दक्षिणी भागमा देखिने एक तारामण्डल हो। यो कहिले आरगो नौका तारामण्डलमा शामिल हुन्थ्यो तर अब त्यो तारामण्डल तीन हिस्सामा बाँड़िएकोछ। रातका आसमानको अर्को सबभन्दा चम्किलो तारा, अगस्ति, यसमा शामिल छ।
अन्य भाषामा[सम्पादन गर्ने]
अंग्रेज़ीमा गराइना तारामण्डललाई "करैना कॉन्स्टॅलेशन" (Carina constellation) लेखिन्छ। गराइना लेटिन भाषाको शव्द हो। फारसीमा यसलाई "शाहतख़्ता" (شاهتخته) र अरबीमा यसलाई "अल-क़ायदा" भनिन्छ - यी दुइटैको अर्थ "आधार" नैं हुन्छ।
कराइनामा खगोलीय वस्तुहरु[सम्पादन गर्ने]
रात्रीका आकाशमा क्षीरमार्ग (हाम्रो आकाशगंगा)को फैलाव यस तारामण्डलबाट गुज्रन्छ यस लागि यसमा धेरै खुल्ला तारागुच्छ हेर्न सकिन्छ। हर साल आकाशमा गराइनाका क्षेत्रमा एटा कैरिनिड्स नामको उल्कापिंडहरुका बौछारहरु देख्न सकिन्छ जो सबभन्दा अधिक जनवरी २१को छेउछाउमा देखिन्छ।