फूलकोबी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(काउलीबाट अनुप्रेषित)
काउली
Cauliflower
काउलीको कोपी
प्रजातिब्रासिका ओलेरासिया
उपज समूह सदस्यहरूधेरै
काउलीको सुन्तला र खैरौं हाइब्रिडहरू

काउली एक लोकप्रिय तरकारी हो । यसको उत्त्पति स्थान साइप्रस वा इटलीको भूमध्यसागरीय क्षेत्र मान्ने गरिन्छ ।[१][२][३] नेपालमा पनि यो लोकप्रिय रहेको छ ।

नेपालको तराई क्षेत्रमा यसको व्यापक खेति गर्ने गरिन्छ ।

तस्वीर सङ्ग्रह[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Pliny (the Elder) (१८४१), Weise, C.H., सम्पादक, Historiae Naturalis Libri XX (Latinमा), पृ: २४९। 
  2. Rackham, H., सम्पादक (१९४९), "XXXV", Pliny's Natural History, अन्तिम पहुँच १ जुलाई २०१५ 
  3. Crozier, Arthur Alger (१८९१), The Cauliflower, Ann Arbor, Michigan: Register Publishing Co., पृ: १२। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]