कार्ल रादेक
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
कार्ल रादेक (सन् १८८५-१९३९) - उन्नाइसौं शताब्दीको अन्तिम दशकको सुरुदेखि गलीशया, पोल्याण्ड र जर्मनीका सामाजिक-जनवादी आन्दोलनमा भाग लिएका थिए । प्रथम विश्वयुद्ध सन् १९१४-१९१८) का वर्षहरूमा अन्तर्राष्ट्रियतावादी स्थितिमा अडेर रहेका थिए, यद्यपि कहिलेकाहीँ केन्द्रवाद (मजदुर आन्दोलनमा एक अवसरवादी धारा)तर्फ झुक्न पुदथे । सन् १९१७ देखि रुसी बोल्सेविक पर्टीका सदस्य थिए, पछि गएर चाहिँ पार्टीविरोधी क्रियाकलापमा संलग्न रहेको हुनाले पार्टीबाट निष्कासित गरिए । [१]
स्रोतहरू [सम्पादन गर्ने]
- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४९३