कार्ल लेगीन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कार्ल लेगीन

कार्ल लेगीन (सन् १८६९-१९२०) - जर्मन ट्रेड युनियन आन्दोलनभित्र देखिएको अवसरवादी धारामा एक जना सामाजिक-अन्धराष्ट्रवादी स्थिति अपनाएका थिए । [१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९४