कालिज

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
खैरो कालिज

कालिज (कालिच) एक जंगली चरा हो। यो चरा कुखुरा जस्तै हुने भएकाले कतै कतै यसलाई "वन कुखुरा" अथवा "वन मुर्गी" पनि भनेको सुनिन्छ। कालिजहरू प्राय: पहाडी क्षेत्रको जंगलमा पाइन्छन्। सिकारीहरूले कालिजको सिकार धेरै गर्ने भएकाले अब यसको जातिए लोपताको सम्भावना बढेको छ। सिकारीहरू कालिजहरूका पनि कुखुरा जस्तै ठूलो समुहमा चल्लाहरू हुन्छन्। बैसाखमा, जेठ बढी जसो कालिचहरूले चल्ला निकाल्छन्। मंसिर, पुस सम्म चल्लाहरू एक समुहमा बस्ने गर्छन् भने फागुन लागे पछि कालिजहरू भाले पोथिको अलग अलग जोडी बनाएर छुट्टीन्छन्।