कालो ऐँसेलु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कालो ऐँसेलु
पाकेको तथा काँचो कालो ऐंसेलुको झुप्पा
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
वंश:
उपवंश:
Rubus (formerly Eubatus)
प्रजातिहरू

And hundreds more microspecies
(the subgenus also includes the dewberries)

कालो ऐँसेलु एक प्रकारको जङ्गली फल हो। उच्च पहाडी भेकमा पाइने यो फल ऐँसेलु परिवारमा पर्दछ। यो विश्वमा व्यापक रूपमा पाइने ऐँसेलुका ३७५ प्रजातिहरू मध्ये एक हो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]