केर्रादो
स्वरूप
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | प्राकृतिक: ix, x |
स्रोत | (९,०७,७६०) ३,६७,३५६ (९,०७,७६०) |
दर्जा प्राप्त | २००१ (७औं शत्र) |
केर्रादो संरक्षित क्षेत्रहरू ब्राजिल को विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रलाई युनेस्कोले सन २००१ मा विश्व सम्पदा क्षेत्र घोषणा गरेको थियो । यो सम्पदा केर्रादो,चपादा दोस भेदिरोस राष्ट्रिय निकुञ्ज र इमास राष्ट्रिय निकुञ्जसँग जोडिएको छ ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्यलिङ्कहरू
[सम्पादन गर्नुहोस्]केर्रादो विकियात्रामा यात्रा सहयोगी
ढाँचा:World Heritage Sites in Brazil