केली म्याककार्टी
नेपाली विकिपीडियाबाट
| केली म्याककार्टी | |
|---|---|
९ जनवरी २०१० मा लस भेगासमा आयोजित एभिएन एडल्ट एन्टरटेन्टमेन्ट एक्सपोमा केली म्याककार्टी |
|
| जन्म | सेप्टेम्बर 6, 1969 लिबेरल, कन्सास, संराअ |
| जातीयता | ककासियन जाति |
| उचाइ | ५ ft ६ in (१.६८ m) |
| जिवनसाथी | म्याट डियरबर्न (२०००-२००८) |
| वयस्क चलचित्र संख्या | १ (per IAFD) |
| वेबसाइट | |
| http://www.kellimccarty.com | |
केली म्याककार्टी (६ सेप्टेम्बर १९६९) अमेरिकन मोडेल, अभिनेत्री तथा अश्लिल चलचित्र अभिनेत्री हुन । उनी १९९१ मा मिस संयुक्त राज्य अमेरीका भएकी थिईन ।
अवार्ड[सम्पादन गर्ने]
- २०१० एभिएन अवार्ड (मनोनित) – उत्कृष्ट अभिनेत्री – Faithless[१]
सन्दर्भ सूची[सम्पादन गर्ने]
बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]
- Official site
- Official Kelli McCarty by Vivid Video 02/04
- इन्टरनेट चलचित्र डेटाबेसमा Kelli McCarty
- Kelli McCarty at the Internet Movie Database
- Kelli McCarty at the Adult Film Database
- Profile of Kelli McCarty at SoapCentral.com
| अश्लिल चलचित्रका अभिनेता वा अभिनेत्री सँग सम्बन्धित यो लेख अपुरो छ । तपाई यसलाई बढाएर विकिपीडियालाई सहायता गर्न सक्नु हुन्छ। |