केल्यानी लेइ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केल्यानी लेइ
२१ सेप्टेम्बर २०११ मा लस एन्जलसमा केल्यानी लेइ
जन्मएस्ली स्पेल्डिङ[१]
(१९८०-०८-०५)अगस्ट ५, १९८०
सिंगापुर
अन्य नामKalani, Keilani Lei
जातीयताफिलिपिनो
उचाइ४ फिट ११ इन्च (१.५० मी)
तौल९९ पाउन्ड (४५ किग्रा)
वेबसाइटwww.kaylanilei.net

केल्यानी लेइ (जन्म ५ अगस्ट १९८०) अमेरिकन अश्लील चलचित्र अभिनेत्री तथा कामोत्तेजक नर्तकी एस्ली स्पेल्डिङ[१] को उपनाम हो । उनी हाल विकेड पिक्चरको लागि काम गर्छिन ।[२][३][४][५][६]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

केल्यानी लेइको न्युजिल्याण्डका रग्बी युनियन हाफब्याक बाइरन केलेहर[२][३] सँग २००५ देखि २००६ सम्म सम्बन्ध थियो । उनी केलेहरसँग २००६ सम्म न्युजिल्याण्डमा बस्थिन ।

अवार्डहरू[सम्पादन गर्नुहोस्]

  • २००८ नाइटमुभ्स एडल्ट इन्टरटेन्टमेन्ट अवार्ड – बेस्ट फेमेल पर्फर्मर (एडिटर्स च्वाइस)[७]
  • २०१० एभिएन अवार्ड – उत्कृष्ट सामुहिक यौन दृश्य – २०४०[८]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Carolyne Meng-Yee; Marina Ionesco and Rebecca Milne (नोभेम्बर ११, २००८), "Details emerge of former All Black's drunken crash", The New Zealand Herald, अन्तिम पहुँच जनवरी २५, २०१०  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. २.० २.१ "What's the goss?", Television New Zealand, अगस्ट २४, २००५, अन्तिम पहुँच अक्टोबर ८, २०११ 
  3. ३.० ३.१ "In the women's mags: Cats are fighting and All Black sex pix are missing", The New Zealand Herald, मे १, २००६, अन्तिम पहुँच अक्टोबर ८, २०११ 
  4. AVNInsider profile वेब्याक मेसिन अभिलेखिकरण २००८-०९-२८ मिति. Retrieved October 2, 2007.
  5. Byron Kelleher (November 5, 2006). "‘We're the best in the world – and now we have to prove it’". The Independent. Archived at FindArticles.com. Retrieved October 2, 2007.
  6. Dale Granger (August 24, 2005). "Top Asian porn star finds love in the All Blacks" वेब्याक मेसिन अभिलेखिकरण २००७-१०-१३ मिति. Asian Sex Gazette. Retrieved October 2, 2007.
  7. David Sullivan (अक्टोबर १४, २००८), "NightMoves Crowns 16th Annual Award Winners", AVN.com, अन्तिम पहुँच अक्टोबर १५, २००८  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी २७, २०१२ मिति
  8. "2010 AVN Award Winners Announced", AVN.com, जनवरी १०, २०१०, अन्तिम पहुँच जनवरी १०, २०१०  वेब्याक मेसिन अभिलेखिकरण जनवरी १३, २०१० मिति

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]