कोमलप्रसाद पोखरेल
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– एक वास्तविक व्यक्तिको बारेमा रहेको र लेखले विषयको महत्त्व वा विश्वसनीयतालाई नदर्साएको–पूरा गर्नसक्छ। नोट गर्नुहोस् यो मापदण्ड केवल मानिस आफ्नै बारेका लेखहरूमा लागू हुन्छ, तिनीहरूको पुस्तकहरू, एल्बमहरू, कार्यक्रमहरू, सफ्टवेयर, इत्यादिको बारेका लेखहरूमा लागू हुँदैन। हेर्नुहोस् शीमे ले७।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म लेखको वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ लेख मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। यस पष्ठको अन्तिम सम्पादक: बडा काजी (योगदान • लग) समय: २२:३२, २ मे २०२४ (UTC) (५ घण्टा समय) |
परिचय[सम्पादन गर्नुहोस्]
नाम : कोमलप्रसाद पोखरेल
जन्म मिति : १९९९ आषाढ ३ गते
जन्मस्थान : तोरिबारी, इलाम
स्थायी ठेगाना : सुरुङ्गा ५, झापा (नेपाल)
माता/पिता : मीनरूपा/रामनाथ पोखरेल
धर्मपत्नी : धर्मादेवी पोखरेल
शिक्षा : एम.ए., बि.एड
पेसा : प्राध्यापन
शिक्षा सेवामा प्रवेश : २०१८
प्रकाशित कृतिहरू[सम्पादन गर्नुहोस्]
१. मेरो सूर्य (कविता सङ्ग्रह २०५१)
२. हाउडी पुराण (हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह २०५२)
३. अन्तर्व्यथा : आजको (कथा सङ्ग्रह २०६०)
४. मेरो अमेरिका यात्रा : (यात्रा संस्मरणात्मक निबन्ध २०६८)
५. धर्मा शोकमहाकाव्य (२०७४)
६. सजिलो कोमलगीता (अनुवाद २०७५)
६. म फर्केर आएँ (हास्यव्यङ्ग्य कविता सङ्ग्रह २०७९)
प्रकाशोन्मुख कृतिहरू : हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह, समालोचना सङग्रह ।
/>