खपतरी
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख मार्च २०१२ मिति देखि यो अवस्थामा रहेको छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
खपतरी/खबतरी विभिन्न क्षेत्री थरहरूको विभाजन हो । यो बस्नेत, खड्का, कार्की, बिष्ट, बुढाथोकी आदि जस्ता क्षेत्री थरहरूको विभाजन हो । यस समुहको उत्पति खप्तड पनि मानिन्छ । यस विभाजन भित्र एउटै गोत्र अर्थात कौशिक गोत्र रहने हुँदा विवाहवारी गर्न मिल्दैन ।
कमाण्डिङ कर्णेल पहलमान सिंह बस्नेत खब्तरी बस्नेत हुन् । उनलाई खप्तडी राजा र श्री १को उपाधि दिइएको थियो । त्यस्तै पूर्व गृहमन्त्री यज्ञबहादुर बस्न्यात, प्ररधानसेनापति सिँह बहादुर बस्न्यात, पूर्व राजदूत डा. सिँँह बहादुर बस्न्यात पनि खब्तरी बस्नेत हुन् । [१]
उल्लेखनीय खपतरी/खबतरीहरू
[सम्पादन गर्नुहोस्]स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ http://www.khaptadibasnet.org/research-articles/ वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-०६ मिति
यो पनि हेर्नुहोला
[सम्पादन गर्नुहोस्]