खप्तड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खप्तड
देश नेपाल
अञ्चलसेती
जिल्लाअछाम
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा१६९५
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

खप्तड अछाम जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो गा. वि. स. जिल्लाको पश्चिम उत्तर भेकमा अवस्थित छ। प्रसिद्ध तीर्थस्थल खप्तड धामको नामबाट यो गा. वि. स. को नाम रहेको हो। १,२६२ देखि ३,२७६ मिटरसम्मको उचाईमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र यो धाम अवस्थित छ। [२]

नामाकरण‍‍[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]