गिद्ध
नेपाली विकिपीडियाबाट
गिद्द एक किसिमको चरो हो। यसले मरेका जनावरको मासु अर्थात सिनो खाने गर्दछ। बासस्थानको अभाव, घरपालुवा जनावर हरूमा डाइक्लोफिनेक जस्ता एन्टीबायोटिक औषधिको प्रयोग लगायतका कारणले यो अहिले विश्वबाट लोप हुने स्थितिमा रहेको छ।
|
||||||||