हुचिल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
हुचिल

हुचिल लाटोकोसेरो प्रजातिको एक पंक्षी हो। जादुगर चरोको उपनामले समेत परिचित लुप्तप्रायः संरक्षित चरो "हुचिल" (Eurasian Eagle Owl) जीवबैज्ञानिकहरू लाई समेत चक्करमा पार्ने स्वभाव र क्षमताको हुन्छ । ६० बर्षसम्म बाँच्न सक्ने हुचिल साढे ३ किलो भएपछि यसका खुट्टाका नङ्ग्राले सिसा काट्न सकिन्छ । ५ किलो तौल नाघेपछि यसलाई छुदाँ करेन्ट लाग्छ । यसको शरीरमा बेसार छर्किदियो भने बेसार नै कालो खरानी बनाईदिने, ऐना अगाडी राखेर हेर्न खोज्दा ऐनामा नै नदेखिने जस्ता अति बिचित्रका गुणहरू हुन्छन् । बोत्सवाना, मोजाम्बिक, दक्षिणअफ्रीका र एसियाका केही देश नेपाल, भारत आदिमा पाईने यो चराले आफ्नो मृत्युको पुर्वाभास पाउने बित्तिकै स्वयं आत्महत्यासमेत गर्ने हुँदा अति अद्भुत् श्रेणीको प्राणी मानिन्छ

Bubo bengelensis dis.png

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]