गुजराती

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

विषयसूची

गुजराती [सम्पादन गर्ने]

गुजरात भारतको एक राज्य हो र यो राज्य सँग सम्बन्धित हरेक वस्तुलाई गुजराती वस्तु भनिन्छ। जस्तै गुजराती भाषा,
गुजराती संस्कृति,
गुजराती लिपी
इत्यादी।

गुजराती भाषा [सम्पादन गर्ने]

चित्र:Gujarati.jpg
गुजराती भाषामा लेखियेको छ (जिंदगीलाई कुनै पनि प्रकारको शर्त बिना माया गर्नुस)

गुजराती भाषा भारतको एक [प्रांत] गुजरातमा बोलीन एक राज्य भाषा हो। यो गुजरातको काम काजको भाषा हो। गुजराती भाषा हिन्दी सँग मिल्दो भाषा हो तर यो भाषा देवनागरीमा लिखिन्न तापनि यसको अक्षरहरू देवनागरीको जस्तै हुन्छ।

गुजराती साहित्य [सम्पादन गर्ने]

गुजराती लिपी [सम्पादन गर्ने]

Disambig gray.svg यो एक अस्पष्टता हटाउने पृष्ठ हो — अन्यथा मिल्दो जुल्दो शीर्षक भएका पृष्ठहरूको सूची। यदि कुनै सामाग्रीको लिंकले गर्दा तपाईँ यहाँ पुग्नु भएको हो भने, त्यस लिंकलाई सम्पादन गरेर सही सामग्रीसँग सिधै सम्बन्ध गराउनुहोस्।