चमेरा गुफा, पोखरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चमेरा गुफा
Chameri Gupha
नक्सामा चमेरा गुफाको स्थान
नक्सामा चमेरा गुफाको स्थान
स्थानपोखरा, नेपाल
निर्देशाङ्क२८°१६′०३″उ॰ ८३°५८′३३″पू॰ / २८.२६७५०°N ८३.९७५८३°E / 28.26750; 83.97583निर्देशाङ्कहरू: २८°१६′०३″उ॰ ८३°५८′३३″पू॰ / २८.२६७५०°N ८३.९७५८३°E / 28.26750; 83.97583
लम्बाइ१५० m
उचाइ भिन्नता१५ m
उचाइ९९० m
खोजी१९८३
प्रवेशद्वार(हरू)


चमेरो गुफा नेपालको पोखराको कास्की जिल्लामा रहेको एक गुफा हो। यो गुफा चमेराहरूको लागि परिचित छ। [१] [२] यो गुफा चुनढुङ्गाबाट बनेको छ। [३]

भूगोल[सम्पादन गर्नुहोस्]

गुफामा एउटा प्रवेश र एउटा निकास रहेको छ। निकासद्वार प्रवेशद्वार भन्दा साँघुरो रहेको छ। पाप नगर्नेले मात्र निकासद्वार पार गर्न सक्छ भन्ने जनविश्वास रहेको छ। गुफाको वरपर जङ्गल रहेको छ। यो गुफा यू आकारको छ र गुफा भित्र हिन्दू देवताहरूको मुर्ती कुदिएको छ। [४] जाडो महिनाहरूमा गुफामा १८ प्रजातिका चमेराहरू देखा पर्छन्। [५]

ग्यालेरी[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. Lonely Planet Nepal, १ जुलाई २०१८। 
  2. "Bat Cave Pokhara, Nepal Attractions", Lonely Planet, अन्तिम पहुँच १४ जुलाई २०२० 
  3. Pablo Hidalgo, "Pokhara, Nepal - September 12, 2017: Entrance Of Bat Cave", Dreamstime, अन्तिम पहुँच १४ जुलाई २०२० 
  4. Trodly, "Chamare Gufa (Bat cave)", Trodly.com, अन्तिम पहुँच १४ जुलाई २०२० 
  5. Bat Cave. In: Dave Reed, James McConnachie: The Rough Guide to Nepal. 2013, आइएसबिएन ९७८-१-४०९३-६०३४-६, page. 226f.