जाजरकोट १ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जाजरकोट १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
कर्णाली प्रदेशमा जाजरकोट १
प्रदेश सभा खण्ड १(क) रातो, १(ख) निलो
प्रदेशकर्णाली प्रदेश
जिल्लाजाजरकोट जिल्ला
निर्वाचक मण्डल८३,९३७
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदशक्तिबहादुर बस्नेत (माओवादी केन्द्र )
कर्णाली
सांसद
१(क)
गणेशप्रसाद सिंह (नेकपा (माओवादी केन्द्र))
कर्णाली प्रदेश
सांसद
१(ख)
करवीर शाही (नेकपा (एमाले))

जाजरकोट १ नेपालको जाजरकोट जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

सम्मिलित क्षेत्रहरू[सम्पादन गर्नुहोस्]

जाजरकोट १ संसदीय निर्वाचन क्षेत्रमा सम्पूर्ण जाजरकोट जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू[सम्पादन गर्नुहोस्]

कर्णाली प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • जाजरकोट १ (क)
  • जाजरकोट १ (ख)

संसद सदस्य[सम्पादन गर्नुहोस्]

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०४८ द्वारिकाप्रसाद प्रधान नेपाली काङ्ग्रेस
२०५१ झलकनाथ वाग्ले
२०५६ गोविन्दविक्रम शाह राष्ट्रिय प्रजातन्त्र पार्टी
२०६४ कालिबहादुर मल्ल नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० शक्तिबहादुर बस्नेत
२०७३ नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा[सम्पादन गर्नुहोस्]

१(क)[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०७४ गणेशप्रसाद सिंह नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

१(ख)[सम्पादन गर्नुहोस्]

निर्वाचन सदस्य दल
२०७४ करवीर शाही नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

संसद/संविधान सभा[सम्पादन गर्नुहोस्]

निर्वाचन परिणाम[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७४[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]