जैविक विविधता
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
वातावरण्मा रहेको जीव जन्तु तथा बनस्पतिको विविधता वा प्रचुरता | यसले वातावरण कति स्वस्थ्य छ भन्ने जनाउद छ |
- प्रजातिय विविधता (en:species diversity)
- वतावरणिय विविधता (en:ecosystem diversity)
- रहन सहनको विविधता (en:morphological diversity)
- अणुवाषिय विविधता (en:genetic diversity)
नेपालको जैविक विविधता बारे केही रोचक तथ्य [सम्पादन गर्ने]
- उन्यू, च्याउ, लेउ वा झयाउलाई छोडेर फूलै फुल्ने वनस्पति प्रजातिको सङ्ख्या नेपालमा ५,८५६ छ। गुराँस प्रजातिको सङ्ख्या मात्रै ३० नाघ्छ भने सुनगाभा/सुनाखरी परिवारमा ३६३ भन्दा बढी प्रजाति छन्। प्रिमुलाका प्रजाति पनि ६० भन्दा बढी छन्। [१]
- सपूर्ण अमेरिकि भूभाग(महादेश)मा भन्दा नेपालमा धेरै प्रजाति का चरा हरू पाइन्छ |
- पुतलीको सबै भन्दा धेरै प्रजाति नेपालमा पाइन्छ
- ब्राजील पश्चात सबै भन्दा धेरै जैविक विविधता भएको देश नेपाल हो|