ट्यूबलाइट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ट्यूबलाइट
निर्देशककबीर खान
लेखककबीर खान
पर्वीज सैखिल
पटकथाकबीर खान
पर्वीज सैखिल
सन्दीप श्रिवास्तबा
निलेस मिश्र
कथानिलेस मिश्र
कबीर खान
निर्मातासलमान खान
कबीर खान
मुख्य कलाकारसलमान खान[१]
झू झू
सोहेल खान
हसिम खान
छायाङ्कनआसिम मिश्र
सम्पादनरामेश्वर भगत
सङ्गीतजुलिय्स पेकाइम
वितरक
कम्पनीहरू
सलमान खान फिल्म्स
कबिर खान फिल्म्स
वितरकसलमान खान फिल्म्स
प्रदर्शन मिति
  • २०१७ (2017)
देशभारत
भाषाहिन्दी

ट्यूबलाइट एक आगामी भारतीय ड्रामा फिल्म हो, जसको निर्देशक कबीर खान र निर्माता सलमान खान हुन्। यो फिल्म मा सलमान खान, झू झूसोहेल खान मुख्य भुमिकामा छन्।[२] सलमान खान ले एक भारतीय व्यक्ति को भूमिका निभाएका छन्, जसलाई चीन को एउटा केटि सङ प्रेम हुन्छ ।[३]

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Tubelight", times of India, अन्तिम पहुँच ३० जुलाई २०१६ 
  2. Sarkar, Prarthna (१ जुलाई २०१६), "Revealed: Interesting details about Salman Khan's 'Tubelight'", IB Times India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २४ जुलाई २०१६ 
  3. "Here's why Salman Khan's character is called 'Tubelight' in Kabir Khan's next", अन्तिम पहुँच ७ अगस्ट २०१६ 
  4. Kotwani, Hiren (२९ जुलाई २०१६), "Sohail Khan: "I am only doing 'Tubelight' so that I can be around Kabir and Salman bhai"", The Times of India, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]