तापेथोक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तापेथोक
देश नेपाल
अञ्चलमेची
जिल्लाताप्लेजुङ
जनसङ्ख्या
 (विसं २०६८)
 • जम्मा१४६० [१]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

तापेथोक नेपालको मेची अञ्चलको ताप्लेजुङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।भौगोलिक हिसावले ताप्लेजुङ्ग जिल्लाकै बिकट तथा ठुलो क्षेत्रफल रहेको फक्ताङलुङ गाउपालिका मा अबस्थित यो गाउ विकास समिति, लिम्बु समुदायहरूको बहुलयता रहेको छ,

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

विसं २०६८ को जनगणना अनुसार तापेथोकको कुल जनसङ्ख्या १,४६० रहेको छ । जसमध्ये ७१९ पुरुष र ७४१ महिला रहेका छन् । यस गाविसमा कुल ३२२ घरधुरी रहेका छन् । [१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]