थाई अन्तर्राष्ट्रिय एअरवेजको उडान ३११ दुर्घटना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थाइ अन्तर्राष्ट्रिय एयरवेज फ्लाईट ३११
अप्रिल सन् १९९२मा थाइ अन्तर्राष्ट्रिय एयरवेज फ्लाईट ३११ को तस्वीर
Accident
मिति३१ जुलाई, १९९२
स्थललाङटाङ राष्ट्रिय निकुञ्ज, नेपाल
विमानको प्रकारएयरबस ए ३१०–३०४
सञ्चालकथाई अन्तर्राष्ट्रिय एयरवेज
दर्ता नम्बरHS-TID
विमान उडानडन मेविङ अन्तर्राष्ट्रिय विमानस्थल, बैङ्कक,थाईल्याण्ड
गन्तव्यत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल,काठमाडौँ,नेपाल
यात्रुहरू९९
चालक दल१४
मृत्यु११३ (सबै)
घाइतेहरू
जोगिन सफल

थाइ अन्तर्राष्ट्रिय एयरवेज फ्लाईट ३११ एउटा अन्तर्राष्ट्रिय उडान थियो जुन थाईल्याण्डको बैङ्कक देखि नेपालको काठमाडौँ जाँदै गर्दा सन् १९९२ जुलाई ३१ मा लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो, जसमा विमानमा सवार ९९ यात्री र चालक दलका १४ सदस्य सहित पुरै ११३ यात्री मारिएका थिए।


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]