दूरसञ्चार
नेपाली विकिपीडियाबाट
दूरसञ्चार 'दूर' माने टाढा र सञ्चार माने सम्पर्क गर्नु अर्थात टाडा टाढा सम्म सम्पर्क गर्नुलाई दूरसञ्चार भनिन्छ।आजको जमानामा टेलिफोन एक भरपर्दो दूरसञ्चारको साधन हो।