द सिम्प्सन्स
नेपाली विकिपीडियाबाट
द सिम्प्सनस् एक एनिमेटेड सिट्कम (सिचुवेसनल् कमेडी) शृन्खला हो| एमी एवार्ड जिती सकेको यो कार्यक्रम म्याट ग्र्योनिंगले फक्स नेटवर्कको लागि बनाएका थिए| यो कार्यक्रम टेलिभिजन जगतको इतिहासमा सबै भन्दा सफल र लोकप्रीय कार्यक्रमहरू मध्य एक हो| यसका प्रमुख पात्रहरू यस प्रकार छन्-
- होमर सिम्प्सन
- मार्ज सम्प्सन
- बार्ट सिम्प्सन
- लिजा सिम्प्सन
- म्यागी सिम्प्सन
- अब्राहम सिम्प्सन
- मोन्टगमरी बर्न्स
- अपु नाहासापीमापेतिलोन
- मोअ सिज्ल्याक आदि
|
||||||||||||||||||||||||||