नगर कार्यपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नगर कार्यपालिकामा एकजना प्रमुख, एकजना उपप्रमुख, नगरपालिकाका प्रत्येक वडाका वडाध्यक्षहरु, नगरसभाले आफुमध्येबाट निर्वाचित गरेको ५ जना महिला सदस्यहरु र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभामा निर्वाचित गरेको ३ जना सदस्यहरु मिलेर नगर कार्यपालिका बन्छ ।[१]

यसरी गाउँसभानगरसभाको कार्यकाल ५ वर्षको हुन्छ । गाउँँसभा र नगरसभाको कार्यकाल समाप्त हुनु भन्दा २ महिना अगाडि सदस्यको निर्वाचन हुनु पर्ने संविधानमा प्रावधान रहेको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "मिति २०७४/१/११ मा नेपाल राजपत्रमा प्रकाशित अल्पसंख्यकको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १८ 
  2. "मन्त्रीपरिषदबाट मिति २०७४/२/१७ मा जारी गरिएको स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १८  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-०३ मिति

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]