नवराज सुवेदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नवराज सुबेदी

नवराज सुवेदी (जन्म: सन् १९३९, रामेछाप, नेपाल) एक नेपाली राजनीतिज्ञ र राष्ट्रिय पञ्चायत (नेपाल संसद) का पूर्व अध्यक्ष हुन्।[१][२]

राजनीतिक जीवन[सम्पादन गर्नुहोस्]

उनले सन् १९६० मा "त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियन"को पहिलो अध्यक्ष निर्वाचित भएर सक्रिय राजनीतिक जीवन सुरु गरेका थिए। उनी पार्टी विहीन पञ्चायती व्यवस्थामा स्थापनादेखि नै सामेल भई लगातार संसद सदस्य रामेछाप जिल्लाबाट निर्वाचित भएका थिए। उनले ३० वर्षभन्दा बढी समयसम्म राजनीतिक जीवन व्यतीत गरेका थिए

पुरस्कार[सम्पादन गर्नुहोस्]

  1. सुवराज्यविस एक पदक १९७९
  2. गौरवमय सुविख्यात त्रिशक्ति पट्ट (प्रथम श्रेणी १९८६
  3. लेजन डी 'होनोर (फ्रान्स १९८९)
  4. दैबी प्रकोप उधार पदक १९८९
  5. सार्क पदक १९८८
  6. सुप्रसिध-प्रबल-गोरखा-दक्षिण-बाहु (प्रथम श्रेणी १९९०
  7. बीरेन्द्र ऐश्वर्य सेवा पदक २००२

पुस्तक[सम्पादन गर्नुहोस्]

  1. इतिहासको एक कालखण्ड

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Whitaker's Almanack, Whitaker's Almanack, १९७२, अन्तिम पहुँच अगस्ट २६, २०१६ 
  2. Nepalese migrants in Delhi, ceslam.org, पृ: १३, अन्तिम पहुँच अगस्ट २६, २०१६  वेब्याक मेसिन अभिलेखिकरण मे १०, २०१७ मिति