निकोलस केज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निकोलस केज
केज सन् २०१३मा
जन्मनिकोलस किम कपोला
(१९६४-०१-०७)जनवरी ७, १९६४
क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
राष्ट्रियताअमेरिकी
शिक्षाबेबर्ली हाइ स्कुल
मातृ शिक्षाप्रतिष्ठानयुसिएलए स्कुल
पेशानायक, निर्माता तथा निर्देशक
कार्यकाल१९८०-वर्तमान
जीवनसाथीपेट्रिसिया एर्क्वेटी(१९९५–२००१)
लिसा मेरी प्रेस्ली(२००२–२००४)
एलिस किम (२००४–वर्तमान)
सन्तान
मातापिताअगस्ट कपोला, जोय भोगेल्सन्
हस्ताक्षर

निकोलस् किम कपोला (जन्म: जनवरी ७, १९६४) [१] प्रख्यात रूपमा निकोलस केज अमेरिकी अभिनेता, चलचित्र निर्माता तथा चलचित्र निर्देशक हुन्। हास्य, द्वन्द, नाटक, विज्ञान प्रधान एवम् हास्य-रोमाञ्च विधा जस्ता चलचित्रहरूमा उनको मुख्य भूमिका रहदैँ आएको छ । चलचित्र जीवनको सुरुवातमा उनको भ्याली गर्ल (१९८३), बर्डी (१९८४), हनिमुन इन भेगास् (१९९२) जस्ता चलचित्र रहे ।

केजले एकेडमी अवार्ड, गोल्डेन ग्लोब र स्क्रिन एक्टर्स ग्लोब अवार्ड लिभिङ लस भेगासबाट पाइसकेका छन् जसमा उनको रक्स्याहा हलिउड लेखकको थियो । गोस्ट राइडर (२००७), नोइङ (२००९) जस्ता उनको सफल चलचित्र हुन् ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Naden, Corinne J.; Blue, Rose (२००३), Nicolas Cage (अङ्ग्रेजीमा), Lucent Books। 

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]