निराजन रायमाझी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

नीराजन रायमाझी नेपालका राम्रा फुटबल खेलाडी हुन्। उनको जन्म २०३६ माघ १५मा काठमाडौंको जोरपाटीमा भएको हो। उनका पिता रामसुन्दर र माता गंगा रायमाझि हुनुहुन्छ। उनले सन् २००३ फेब्रुअरीदेखि जर्मनीको ओर्नेक टिमका लागि खेलेका थिए।