नेपोलियन तृतीय

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
नेपोलियन तृतीय

नेपोलियन तृतीय (बोनपार्ट्, लुई) (सन् १८०८-१८७३) - सन् १८५२ देखि १८७० सम्म फ्रान्सका सम्राट, नेपोलियन प्रथमका भतीजा । सन् १८४८को क्रान्तिको पराजयपछि उनी फ्रान्स गणतन्त्रको राष्ट्रपति रोजिएका थिए । सन् १८९१को २ दिसम्बरको राती राजकीय सत्ता पल्टाएर उनले सिंहासन हत्याएका थिए । [१]

[सम्पादन गर्ने] स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४८२-४८९
व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा