पं.जगन्नाथ गुरागाईँ
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– एक वास्तविक व्यक्तिको बारेमा रहेको र लेखले विषयको महत्त्व वा विश्वसनीयतालाई नदर्साएको–पूरा गर्नसक्छ। नोट गर्नुहोस् यो मापदण्ड केवल मानिस आफ्नै बारेका लेखहरूमा लागू हुन्छ, तिनीहरूको पुस्तकहरू, एल्बमहरू, कार्यक्रमहरू, सफ्टवेयर, इत्यादिको बारेका लेखहरूमा लागू हुँदैन। हेर्नुहोस् शीमे ले७।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म लेखको वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ लेख मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। यस पष्ठको अन्तिम सम्पादक: बडा काजी (योगदान • लग) समय: २२:३८, २ मे २०२४ (UTC) (५ घण्टा समय) |
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
परिचय[सम्पादन गर्नुहोस्]
पण्डित जगन्नाथ गुरागाईँ (१९५९-२०२२) सर्वसाधारण पाठकका लागि लोकप्रिय कवि हुन् । नेपाली भाषा र साहित्यमा रुचि राख्ने साक्षर र निरक्षर दुवै प्रकारका नेपाली उनका कविता गाएने गर्छन् । अघिअघि विवाह र जाग्राममा उनको गुणरत्नमाला गाउँदा सुन्नेहरूको भिड लाग्ने गर्थ्यो । अझै पनि गाउँघरमा उनका कविता त्यत्तिकै लोकप्रिय देखिन्छन् । उनी नैतिक शिक्षा प्रदान गर्ने समाजसेवी कविका रूपमा परिचित छन् ।
प्रकाशित पुस्तकहरू[सम्पादन गर्नुहोस्]
- १.नम्र निवेदन (कविता सङ्ग्रह १९९६)
- २.गुणरत्नमाला (कविता सङ्ग्रह १९९७)
- ३.मन्त्रीको गुणदोष (कविता सङ्ग्रह (१९२६) ।[१][२]
उपर्युक्त कृतिहरूमा गुणरत्नमा सर्वाधिक लोकप्रिय कविता हो । कवि भानुभक्त आचार्यको रामायण जनमानसमा जसरी भिज्यो त्यसरी नै यो पनि त्यसताका खधिकतम रूपमा गाइएको देखिन्छ ।