पाउलो कोहेल्हो
| पाउलो कोहेल्हो | |
|---|---|
| जन्म | अगस्ट 24, 1947 Rio de Janeiro, Brazil |
| Occupation | उपन्यासकार, गीतकार |
| Nationality | ब्राजीलियन |
| Genres | नाटक, Psychological |
|
Influences
|
|
पाउलो कोहेल्हो (Portuguese pronunciation: [ˈpawlu koˈeʎu]; ब्राजीलका चर्चित गीतकार तथा उपन्यासकार हुन।उनको जन्म अगस्ट २४,१९४७मा भएको थियो।
विषयसूची |
[सम्पादन गर्ने] जीवनी
पाउलो कोहेल्होको जन्म ब्राजिलको रियोदी जेनेरियोमा भएको थियो।उनले जेसुइट स्कुल पढेका थिए।किसोर अबस्थामा पाउलो लेखक बन्न चाहान्थे तर जब उनले यो कुरा आफ्नी आमालाइ सुनाए तब उनकी आमाले भनिन-"प्यारो छोरा,तिम्रो बुबा इन्जिनियर हुनुहुन्छ।उहाँ तर्कपुर्ण ,युक्तिसंगत तथा स्पष्ट विचार भएको हुनुहुन्छ।उहाँलाइ यो संसारको बारेमा प्रष्टरूपमा थाहा छ।तर के तिमीलाइ वास्तबमै थाहा छ लेखक भनेको के हो?"। त्यसपछि पाउलोले लेखकहरूको बारेमा खोजिनिति गर्ने आटे " लेखकहरू भनेका ठुलो चश्मा लगाउने,आफ्नो कपाल पनि कहिल्यै नकोर्ने"र "कर्तब्य र दायित्वको कहिल्यै बोध नगर्ने "खालका हुन्छन भन्ने निष्कर्ष निकाले।१६ बर्षको उमेरमा जब उनिले आफुलाइ अन्तरमुखिकरण गरे तथा परमपरागत रितिरिवाजहरूको बिपरित ढङगले काम गर्ने थालेपछि उनलाइ उनला बाबु आमाले मानसिक अस्पतालमा भर्ना गरेका थिए।जहाँबाट उनि ३पटक भाग्ने प्रयत्न गरे।पछि २० बर्षको उमेरमा उनिलाइ रिहा गरियो। पछि कोहेल्होले भने "उहाँहरूले मलाई दु:ख दिन त्यस्तो गर्नु भएको होइन तर उहाँहरूलाइ थहा थिएन कि के गर्ने....उहाँहरूले मलाई समाप्त पार्न नभइ बचाउनको निम्ति गर्नुभएको हो" ।
[सम्पादन गर्ने] लेखकिय जीवन
सन १९८२मा कोहेल्होले आफ्नो पहिलो पुस्तक हेल अर्चिभ प्रकाशित गरेका थिए तर यस्ले खासै कुनै प्रभाव भने जमाउन सकेन।१९८६मा उनले प्राक्टिकल म्यानुवल अफ भेम्पायर्समा योगदान दिएका थिए तर पछि फिर्ता लिने प्रयास पनि गरे गुणस्तरको नभएको भन्ने लागी।स्यान्टियागो डि कम्पोस्टेलाको तिर्थयात्रा १९८६मा गरेपछि उनले द पिल्ग्रिमेज नामक उपन्यास लेख र त्यसैको अर्को वर्ष द अल्केमिष्टl लेखि ब्राजिककै सानो प्रकासकबाट प्रकाशित गरे जस्ले ९०० प्रति प्रिन्ट गरि पुन:प्रिन्ट नगर्ने निर्णय गरेको थियो।तर लगत्तै उनले ठुलो प्रकाशक पाए , उनको नयाँ पुस्तक ब्रिडाप्रकाशित भएपछि द अल्केमिष्ट पुस्तक ब्राजिकै सर्वाधिक बिक्रि हुने पुस्तक हुन पुग्यो।पछि द अल्केमिष्ट ६ करोण ५० लाख प्रति बिक्रिभइ इतिहासकै सर्वाधिक बिक्रि हुने पुस्तक भयो। द अल्केमिष्ट ७० भन्दा बडि भाषाहरूमा अनिवाद भइसकेको छ भने उनले जीवित लेखकहरू मध्ये सर्वाधिक अनुवाद हुने पुस्तकको विश्व किर्तिमान पनि राखे।
द अल्केमिष्टको प्रकाशित पछि कोहेल्होले दुई बर्षको एक उपन्यास लेख्ने गरेका छन।
[सम्पादन गर्ने] ब्यक्तिगत जीवन
कोहेल्हो र उनकि श्रीमती क्रिटिना ओटिसिकाले समय युरोप र रियो दि जेनेरियो,ब्राजिकको लागी मिलाएर बस्छन।कोहेल्यो रोमन क्याथोलिक हुन।
सन १९९६मा कोहेल्होले पाउलो कोहेल्हो संस्थाको स्थापना गरे जस्ले बच्चाहरू तथा बृद्धहरूलाइ आर्थिक साहयता गर्ने गर्दछ।सन २००७मा कोहेल्योलाइ संयुक्त राष्ट्रसंघकोMessenger of Peace घोषडा गरिएको थियो
[सम्पादन गर्ने] बाह्य लिङ्क
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: Paulo Coelho |
- [१] Paulo Coelho and Ruthie DiTucci interview on SyndicatedNews.NET November 10, 2010.
- Glauco Ortolano Interview, World Literature Today
- इन्टरनेट चलचित्र डेटाबेसमा पाउलो कोहेल्यो
- पाउलो कोहेल्यो संस्थालाइ सहयोग
- पाउलोको आधिकारिक बल्ग: उनका बिचार र उनिसंगका छलफलहरु पढनुहोस
- पाउलोको आधिकारिक क्वटहरुको साइट : Find Paulo's Quotes in english and other languages, comment on them
- वरियर अफ लाइट अनलाइन
- What's it like to be the alchemist? Interview with Forward Magazine, April 2009
- Appearance on Desert Island Discs, BBC-Radio July 4, 3 2005
- ओपन डिमोक्रासिमा लेख
- १९९८को भिडिओ अन्तवार्ता
- पाउलो कोहेल्योको द हिमालयन टाइमस्मा अन्तरवार्ता, नेपाल
- कोहेल्यो पाउलो
- पाउलो कोहेल्यो गुडरिडमा
- Paulo Coelho on Konyv-konyvek
- Paulo Coelho Fanclub Switzerland
- Stephen Capen Interview on Worldguide, Futurist Radio Hour – October 14, 1995
- Interview given to the podcast 'Jovem Nerd' – October 15, 2010