पाण्डु

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

'पाण्डु महाभारतका एक प्रमुख पात्र अर्थात पाँच पाण्डवका बाबु हुन् । उनिलाई सत्य, निस्ठा तथा विवेक र त्यागको प्रतिकको रुपमा मानिन्छ ।