पाराग्वे राष्ट्रिय फुटबल टोली
स्वरूप
(पाराग्वे राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
पाराग्वे राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पाराग्वेको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो पाराग्वेमा फुटबलको लागि शासकीय निकाय पाराग्वे फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।
उपनाम(हरू) | Los Guaraníes La Albirroja (White and red) | ||
---|---|---|---|
सङ्गठन | पराग्वे फुटबल सङ्घ | ||
सङ्घ | कोन्मेबोल (दक्षिण अमेरिका) | ||
प्रमुख प्रशिक्षक | Juan Carlos Osorio | ||
कप्तान | पाउलो डा सिल्भा | ||
सर्वाधिक उपस्थिति | पाउलो डा सिल्भा (१४८) | ||
सर्वाधिक गोलकर्ता | Roque Santa Cruz (३२) | ||
गृह रङ्गशाला | Estadio Defensores del Chaco | ||
फिफा कोड | PAR | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ३१ १ (३० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ८ (मार्च २००१) | ||
निम्न वरीयता | १०३ (मे १९९५) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
पाराग्वे १–५ अर्जेन्टिना (असुन्सियोन, पाराग्वे; ११ मे १९१९) | |||
ठूलो विजय | |||
पाराग्वे ७–० बोलिभिया (रियो दी जेनेरियो, ब्राजिल; ३० अप्रिल १९४९) हङकङ ०–७ पाराग्वे (हङकङ; १७ नोवेम्बर २०१०) | |||
ठूलो हार | |||
अर्जेन्टिना ८–० पाराग्वे (सान्टियागो, चिली; २० अक्टोबर १९२६) | |||
विश्वकप | |||
उपस्थिति | ८ (पहिलो खेल १९३०) | ||
उत्कृष्ट नतिजा | क्वाटरफाइनल, २०१० | ||
कोपा अमेरिका | |||
उपस्थिति | ३४ (पहिलो खेल १९२१) | ||
उत्कृष्ट नतिजा | बिजेता, १९५३ र १९७९ | ||
बाह्य कडिहरु
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा पाराग्वे राष्ट्रिय फुटबल टिम सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- पाराग्वे फुटबल संधको आधिकारिक वेबसाइट
- [१] नतिजा १९१९–२००४
- विश्वकपको नतिजा र उपलब्धिहरू
- विश्वकप
- पाराग्वे फुटबल को आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-१८ मिति
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ After 1988, the tournament has been restricted to squads with no more than 3 players over the age of 23, and these matches are not regarded as part of the national team's record, nor are caps awarded.