पुनर्वास नगरपालिका
स्वरूप
पुनर्वास नगरपालिका | |
---|---|
निर्देशाङ्क: २८°४६′२३″N ८०°१५′५०″E / २८.७७३°N ८०.२६४°Eनिर्देशाङ्कहरू: २८°४६′२३″N ८०°१५′५०″E / २८.७७३°N ८०.२६४°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | कञ्चनपुर |
स्थापित | २०७१ वैशाख २५ |
सरकार | |
• नगरप्रमुख | तोयप्रसाद शर्मा (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | भुलियाकुमारी राना (नेपाली काङ्ग्रेस) |
क्षेत्रफल | |
• जम्मा | १०३.७१ किमी२ (४०.०४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ६१,७४८ |
• घनत्व | ६००/किमी२ (१५००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९९ |
वेबसाइट | आधिकारिक वेबसाइट |
पुनर्वास नगरपालिका कञ्चनपुर जिल्लाका ७ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा साविकका परासन, त्रिभुवनवस्ती र कालिका गाविसहरू समावेश गरिएका थिए भने २०७३ फागुन २७ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा बाइसेबिचुवा (५-९) गाविस यसमा गाभिएको थियो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार पुनर्वास नगरपालिकाको कुल जनसङ्ख्या ६१,७४८ रहेको छ भने यहाँ १३,६२६ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति