प्रयोगकर्ता वार्ता:Ram Bahadur Thapa
विकिपिडियामा स्वागत छ![सम्पादन गर्नुहोस्]
- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!--Ganesh Paudel ०८:५६, ६ जेनवरी २०११ (UTC)
-
Caption1
-
Caption2
http://ne.wikipedia.org/w/index.php?tott;e=Iser_talk:Ram_Bahadur_Thapa
जे पायो त्यही लेखेर नछोड्नुस[सम्पादन गर्नुहोस्]
युवराज खतिवडा लेख कुन भाषामा लेख्नुभएको ? Krish Dulal ११:१३, ४ एप्रील २०११ (UTC)
GaneshBot लाई समर्थनको लागि अनुरोध[सम्पादन गर्नुहोस्]
रामबहादुरजी,
मैंले नेपाली विकिपीडियाका केही जटील र झन्झटिला प्रशासनिक कामहरू गर्नका लागि GaneshBot को सृजना गरेको छु। तत्कालका लागि भाषिक सुद्धासुद्धि र व्याकरणको क्षेत्रमा काम गर्न यसको प्रयोग गर्ने सोच बनाएको छु। पछि लेखको संख्यात्मक तथा गुणात्मक बृद्धिमा पनि यसको प्रयोग गरिनेछ। अहिलेलाई यस बोटको लागि समर्थन गरिदिनुहुन सबै साथीहरूलाई अनुरोध गर्दछु। बोट निर्माण गरेपछि लोकल कम्युनिटीको समर्थनको आधारमा मात्र यसको Approval हुने भएकोले कृपया यहाँ गएर समर्थन गर्नुहुन अनुरोध गर्दछु। --Ganesh Paudel ०६:५२, २७ एप्रील २०११ (UTC)
Please Support me --GaneshBot ०७:०२, २७ एप्रील २०११ (UTC)
ब्युरोक्रेट एक्सेसका लागि समर्थन बारे[सम्पादन गर्नुहोस्]
रामजी नमस्ते,
नेपाली विकिपीडियाको ब्युरोक्रेट एक्सेसका लागि मैंले आवेदन गरेको छु। यहाँ गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। धन्यवाद। --Ganesh Paudel ०६:००, १९ मे २०११ (UTC)
चर्चा[सम्पादन गर्नुहोस्]
If you have time please comment here for the progress of wiki -भवानी गौतम १४:२६, ९ जुन २०११ (UTC)
समर्थन[सम्पादन गर्नुहोस्]
Ram Bahadur Thapaजी नमस्कार,
मैले यहाँ सिसअप अनुमतिका लागि आवेदन गरेको छु । कृपया तपाईको मत जाहेर गरि सहयोग गरिदिनु होला । धन्यवाद ! सरोज (वार्ता)
Smile at others by adding {{subst:Smile}} to their talk page with a friendly message.
google found you[सम्पादन गर्नुहोस्]
गुगल् म सर्च् गर्दा तपाई को पेज् खुल्यो
Files uploaded without a license[सम्पादन गर्नुहोस्]
Hi!
Thank you for uploading files to Wikipedia.
One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).
If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}
. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.
You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/Ram Bahadur Thapa (also those with a license).
Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:३२, १९ जनवरी २०१२ (युटिसी(UTC))
समर्थनको लागि[सम्पादन गर्नुहोस्]
Ram Bahadur Thapa जी नमस्कार, मैले यहाँ सिसप अनुमतिका लागि आवेदन गरेको छु । कृपया तपाईको मत जाहेर गरि सहयोग गरिदिनु होला । धन्यवाद ! - Nirmal Dulal (वार्ता) ०७:३१, २७ जनवरी २०१२ (युटिसी(UTC))
नवबर्ष २०६९ को शुभकामना[सम्पादन गर्नुहोस्]
Nirmal Dulal (वार्ता)ले तपाईंलाई नयाँ वर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आगामी दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरुलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
नवबर्षको मंगलमय शुभकामना!
बधाई[सम्पादन गर्नुहोस्]
Ram Bahadur Thapa जी, म तपाईंलाई नेपाली विकिपीडिया दश वर्ष पूरा गरेकोमा हार्दिक बधाई टक्र्याउँदछु । यहाँको सक्रियताले नेपाली विकिपीडियाले धेरै प्रगति गरेको हो।।
आउँदा दिनहरुमा
सम्पूर्ण नेपाली समाजमा ज्ञानको ज्योति फैल्याउन यहाँको अझ बडी जोश र स्फूर्ति बढोस् भन्ने
मंगलमय शुभकामना सहित!
-भवानी गौतम (वार्ता) ०१:०७, ३ जुन २०१२ (युटिसी(UTC))
नमस्कार् राम् बहदुर् जि म पनि एउता लेख् लेख्न चहन्छु मलै सम्पर्क गर्नु होल मैले मेरो आत्मकथा मा कसरि फोतो रख्ने?
रिशि
मेरो जिबन र म[सम्पादन गर्नुहोस्]
…एक साधारण जीबन र उच्च बिचार का धनि ब्यक्तित्व ऋषि राम पाठक (गौरिप्रेम) को केही संछिप्त जीबनी. पिता गौरी प्रसाद पाठक र ममतामयी माता प्रेम कलि पाठक को कोख बाट नेपाल को बर्दिया जिल्ला जमुनी गाऊ बिकाश समिति वार्ड नंबर ७ ठुलो डांफे को पलट नंबर २३८ मा २०३५ चैत्र ३ गते शुक्रबार (तदनुसार १६ मार्च १९७९) का दिन आफु माथी २ दाजु र २ दिदी हरु को माया संगै कान्छो छोरो को रूपमा चैत्र महिना को हावा हुरी र खडेरीको बिचमा बिहान पख ४ बजेर ३० मिनट जादा यस धरती मा पाइला टेक्दै जीबन को शुरुवात गर्नु भयो ! उहा को परिबारिक बारेमा भन्नु पर्दा उहा को पिता गौरी प्रसाद पाठक स्यांगजा जिल्ला को गल्यांग मस्तिरा रहेको चोक लम्मुस भन्ने ठाऊ बाट २०१८ साल तीर आफ्नो आमा र भर्खरै बिहे गरेकी श्रीमती लाई साथमा लिएर मुग्लान पस्नु भयो ! त्यति बेला देशमा जहानिय राणा शासनको अतियाचार सहन ग्राहो भएर मुग्लन पस्नु पर्यो ! उहा भारत को अहमदाबाद को एउटा मिल मा चौकीदार को काम शुरू गर्नु भयो! कही बर्ष पछि भारतीय सैनिकमा भर्ती भएर सरकारी नोकरी गर्न थाल्नु भयो !उहा को पिता संग साथ मा हजुर आमा र आमा संगै बस्दै कही बर्ष बिताउनु भयो केही समय पछी उहा को जेठी दिदी कृष्ण माया (काली दिदी) को र जेठा दाजु स्व: तेज प्रसाद पाठक (गोकुल दाजु) को क्रमश: जनम भयो ! अणि उहा को हजुर आमा ले अबा छोरा छोरी भाई हाले मेरो पनि बुधेश काल भयो बरु नेपाल तिरे गएर मरना पाए हुन्थियो भन्ने आशा गारे पछि उहा हरु नेपाल फर्किनु भयो ! तेती बेला नेपाल मा राजा महेंद्र ले बक्श पयेका नया मुलुक बाँके बर्दिया कैलाली कंचनपुर मा सुकुम्बशी को पुनर्स्थापन गर्दै छ भन्ने सुनेर बर्दिया पुग्नु भयो त्यति बेला त्यहा को जग्गा बितरण सकिसकेको रहेछ त्र पनि तेती बेला अरु कसी संग १५ रुपैया बिगहा को दर मा १८ बिगहा जग्गालाई २८० रुपैया मा किन्नू भयो त्यति बेला उहा को पिता ले नेपाल को ४००० रुपैया लैजनु भएको रहेछ तेती बेला त्यति पैसा हुनु भनेको त अहिले को निक्कै धेरै हुने थियो ! समाज मा उहा को निक्कै मान प्रतिष्ठा थियो ! उहा एक प्रजान्त्रबादी बिचार भएको हुनाले समयको अंतराल संग उहाको बुवा आमाले धेरै मिहीनेत गर्दै जीबन यापन गर्दै गर्नु भयो ! पछि महिला दाजु केशब प्रशाद पाठक (धुर्बा पाठक) र कान्छी दिदी मिना पाठकको जनम भयो ! पछि २०३५ साल चैत्र ३ गते उहाको जनम भए पछि परिबारले बल्ल पूर्णता पायो ! उहाको बाल्यकाल बर्दिया जिल्ला को जमुनी गाउ बिकास समिति ठुलो डांफे वार्ड नंबर ७ पलोट नंबर २३८ मा २०३५ चैत्र ०३ गते शुक्रबारको दिन एउटा मध्यम परिबारमा जन्म भएको थियो ! उहा को जेठ दाजु स्व: तेज प्रसाद पाठक (गोकुल) मुटु को बीमारी हुनु हुन्थियो ! जेठ दाजु ५ बर्ष को हुदा देखि नै उहा लाई लिई बुवा कहिले पाल्पा, काठमांडू ,लखनऊ, कानपुर,देलही गर्दा गर्दै धेरै पैसा सक्नु भयो उतीबेलाको (२०४० साल) तिरको १५ लाख जती उपचार मा सक्नु भयो धेरै पैसा बर्बाद गर्नु भयो ! तर पनि औषधिले मात्र उहाको जेठ दाजु लाई बचाई रहनु भएको थियो! उहा को माहिला दाजु केशब प्रसाद पाठक (धुर्ब) सानै देखि पढाई मा ध्यान नदीने, लड़ाई झगडा मा अगाड़ी खेल मा बिसेष रूचि राखने, २/२ वाता नैन स्टिक एकै पटक घुमौने , कराटे र ते क्वोंदो को ब्लैक बेल्ट भएर चेला हरु लाई ते क्वोंदो सिखाउनु हुन्थियो ! उहा ले साथी भाई लाई भने पछि ज्यान को बाज़ी लगाएर सहयोग गर्ने बानी थियो! तर ऋषि राम पाठक (कान्छो छोरो) को सोच भिन्नै थियो ! उहाको बानी सबै घर परिबार भन्दा भिन्न प्रकार को भएको हुनाले समाज को आखामा नबिझाउने किसिमको छबि थियो ! उहा आफु भन्दा सानालाई माया गर्ने र तुलालाई जहा भेटे पनि नमस्कार गर्ने आदर गर्ने जस्ता बानीले सामाजमा धेरै प्यारो हुनु हुन्थियो ! प्रारंभिक सिक्ष्या श्री दीप ज्योति नि मा बि ३ क्लास सम्मा पढेर पछि श्री दुर्गा चाइल्ड इंग्लिश बोअर्डिंग स्कूल सीतापुरमा फेरी नर्सरी देखि सुरु गर्नु भयो ! त्यहा ५ क्लास सम्म मात्र भएको हुनाले उहाको बाबाले उहालाई नेपालगंज घरबारी टोलको भूरे स्कूलमा भर्ना गर्नु भयो ! १ साल पछि पढाई अर्को धम्बोजी गाउको स्कूलमा सार्नु भयो ! ६ महिना पछि अनि फेरी त्रिभुवन चौक नजिक्कै रहेको नारायणी स्कूलमा पढाई सुरु गर्नु भयो ! फेरी पुन: आफ्नै गाउमा आएर दीप ज्योति नि.मा.बि मा गएर ७ क्लासमा भर्ना हुनु भयो यसरी धेरै स्कूल परिबर्तन गर्दा उहाको पढाईमा निक्कै धक्का लाग्यो! त्यहा पनि १ बर्षमा पढाई सकियो अनि ७ सम्मा मात्र भएको हुनाले गाउ देखि टाडा अर्को गाउ सीतापुर भन्ने ठाऊमा श्री अमर ज्योति मा.बि. मा क्रमश: ८/९/१० टेस्ट पास भई एस.एल सी. को लागी अर्को ठाऊ जहा केंद्र छ त्यहा जानू पर्ने हुनाले मैनापोखरको श्री शारदा मा.बि. बाट एस.एल.सी. को परीक्षा दिनु भयो ! एस एल सी मा धेरै मिहिनेत गरि पढेको हुदा रेगुलरमा नै राम्रो डिविजन संग कटाउनु भयो ! जीबनमा धेरै दुख र सुख देखेको हुदा समयको परिबर्तन संगै उहाले आफुलाई बदल्न जान्नु भयो ! अनी अब उच्च सिक्ष्या हासिल गर्नको लागी नेपालगंज सहर तीर लाग्नु भयो ! त्यहा महेंद्र बहुमुखी क्याम्पसमा कामर्स लिएर इंटर पढ्न सुरु गरे देखि नै आफ्नो लागी काम पनि खोजना सुरु गर्नु भयो ! उहा को पहिलो नोकरी ओरिएंटल को-ओपरटिव लिमिटेड मा मार्केटिंग ऑफिसरको काम सुरु गर्नु भयो ! साईकलमा बाजार बाज़ार गएर पैसा संकलन र खाता खोली ग्राहक हरु बड़ाउने काम थियो ! लगनसिल मानिसले एक दिन अबस्य पनि मंजिल पाउछ भने झै पछी उहाको प्रमोसन भएर कैशिएर (खंचाजी) हुदै कार्यालय सहायक सम्म पुग्नु भयो ! घरको कुनै पैसा पनि नलिएर आफ्नै मिहिनेतको भरमा बि. कम. पढ्दै नोकरी पनि गर्दै बिहान उठेर ६ बजे पसल खोलेर क्याम्पस बिहानीको पढाईमा जाने ९:३० मा आएर खाना खानेर ऑफिस जाने बेलुका ऑफिस बाट फर्केर आफुले पसल सम्हालने अनी राती १० बजे पसल बंद गर्ने यो नै उहाको दिनचर्या बनेको थियो ! आफ्नै कमाईले श्रीमती लाई किरानाको होलसेल बिज़नस र आफुले नोकरी गर्दै आफ्नो जीबन काटन सुरु गर्नु भयो ! श्रीमती लाई धेरै माया गर्ने उहाले सबै संगै राम्रो बेबाहार गर्नु हुन्थियो ! समयको बदलाब संगै उहाको जीबनमा पनि धेरै आधी बेहरीको सामना गर्नु पर्यो ! उहाको एउटा संतान अभिषेक पाठक को त्यस घरमा जनम भयो ! पछी माओबादी जनयुद्ध को संग संगै उहा पनि २०५८ साल तीर भूमिगत भएर मुगलान पस्नु पर्यो ! माओबादी मा आस्था राखने उहा भारतको पंजाब प्रान्त को लुधिआना र जालंधरमा बसेर पार्टी को काम गर्नु भयो र त्यस बेलानै उहाले समयको सदुपयोग संगसंगै चंडीगढ़मा निफ्ड बाट फैशन डिजाइनर को कोर्से गर्नु भयो अनि पंजाब मै नोकरी सुरु गर्नु भयो ! अनि उहाको आफ्नो परिवारमा एउटा छोरी अनुष्का पाठक को जन्म भयो र यसरी उहाको परिवारमा एउटा छोरा अभिषेक पाठक र छोरी अनुष्का पाठक को आगमन संगै परिवारले पूर्णता पायो ! पछि स्वदेश मा राजतंत्र को र जनयुद्धको समाप्ति र गणतंत्रको घोषणा संगै सपरिवार आफ्नो स्वदेश नेपाल फर्कनु भयो ! पछी उहाले पोखरामा बसाई संगै हिमालयन बैंक लिमिटेड को हिमाल रेमिट बिभागमा काम गर्न सुरु गर्नु भयो ! पछि उहालाई बैंक बाट दुबई मा पठाइयो ! अहिले उहा हिमाल रेमिट मा कार्यरत हुनु हुन्छ ! उहा को कार्यकाल ३ बर्ष देखि दुबई शारजाह शाखा को रेधा अल अंसारी एक्शचन्ज मा कार्यरत हुनु हुन्छ ! उहा को दाजु भाउज्यु र उहा का छोरा छोरी सबै बर्दिया को सिमरा मैनापोखर तमौलिपुर मा बसोबास गर्नु हुन्छ भने उहाको जेठा दाजु स्व: तेज प्रसाद पाठक (गोकुल) को २०६८ साल कार्तिक महिना मा सुर्खेत मा दुर्घटना मा परि स्वर्गारोहण भयो ! त्यों दाजुको घटनाले उहालाई निक्कै मर्माहत पुरायो! समय भन्दा बलवान कोही पनि रहेनछ ! समय ले मानिस लाई कहा कहा पुरौदो रहेछ भन्ने कुरा उहाको जिबानी पढ्दा छर्लंग हुन्छ ! उहाको ठुली दिदि कृष्ण माया पाण्डेय र ठुलो भिनाजू बिष्णु पाण्डेय फुलटेकरा आखा अस्पताल मा कार्यरत हुनु हुन्छा भने कान्छी दिदि मिना र कान्छा भिनाजू बमजीको आफ्नो बिज़नस छ! महिला दाजु केशब प्रसाद पाठक (धुर्ब) आफ्नो पुर्खौली सम्पति सम्हाल्दै कृषि पैसा लाईनै निरंतरता दिनु भएको छ ! बुवा गौरी प्रसाद पाठक र माता प्रेम कलि पाठक को नाम लाई जोडेर उहाले आफ्नो नाम ऋषि राम पाठक "गौरीप्रेम" राख्नु भएको छ उहा बुवा आमा लाई धेरै इज्ज़त र मान सम्मान गर्नु हुन्छ ! साथमा समाजमा पनि कसेलाई नराम्रो नगर्ने मिठो बोलने बानीले धेरै नै लोकप्रिय हुनु हुन्छ ! सामाजिक काममा अगाड़ी आउने हरेक साल गर्मी महिनामा बाटोमा हिड़ने बटुवालाई शरबत पानी पिलाउने भोका दुखी गरीबलाई खाना खूवाउने कपड़ा बाड्ने गर्ने गर्नु हुन्छ ! उहा को परिवार अहिले पोखरा मा बसोबास गर्नु हुन्छ! स्यांगजा चोक पहाड़ घर भये नि धेरै पहिला छोड़ी सक्नु भएको हुदा त्यह धेरै काम आफंता लाई चिन्नू हुन्छ ! (यस जिबानीमा केही धेरै कुराहरु लाई समेटन नसकिएको हुदा धेरै कुरा छुटेका छन त्यसको लागी माफ़ी चाहन्छु ! किनकी उहा को जिबानीमा धेरै आधी बेहरी आएको छ सबै पड़ना को लागी चढाई नै उहाको ऋषि राम पाठक को संपूर्ण जीबनी चाडै नै प्रकाशित हुदै छ )५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]
धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)