प्रशान्त महासागर
नेपाली विकिपीडियाबाट
पृथ्वीका महासागरहरू (विश्वका महासागर) |
|---|
|
प्रशान्त महासागर पृथ्वीको सबैभन्दा ठूलो महासागर हो । यो उत्तरमा आर्कटिक र दक्षिणमा अन्टार्क्टिक महासागर ( वा अन्टार्टिका)सम्म फैलिएको र एशिया, अस्ट्रेलिया र अमेरिकाले घेरिएर रहेको छ ।