फर्स्ट लभ (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फर्स्ट लभ
चलचित्र पोस्टर
निर्देशकसिमोस सुनुवार
लेखकप्रचन्द्र श्रेष्ठ
निर्मातामाधव वाग्ले
नरेन्द्र महर्जन
मुख्य कलाकारऋचा शर्मा
आर्यन सिग्देल
निशा अधिकारी
कर्मा शाक्य
विनय श्रेष्ठ
छायाङ्कनहरि हुमागाईं
सङ्गीतसत्य स्वरूप
सुरेन्द्रमान सिंह
वितरक
कम्पनी
प्रिन्सेस मुभि प्रालि
प्रदर्शन मिति
  • ६ अगस्ट २०१० (2010-08-06)
देशनेपाल
भाषानेपाली

फर्स्ट लभ सिमोस सुनुवारद्वारा निर्देशित सन् २०१० को नेपाली प्रेमप्रसङ्गयुक्त चलचित्र हो जसमा आर्यन सिग्देल, ऋचा शर्मा, निशा अधिकारी, कर्मा शाक्य र विनय श्रेष्ठको अभिनय रहेको छ।[१][२]

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Films for thought | Features | :: The Kathmandu Post ::", www.ekantipur.com, मूलबाट २०१०-११-२३-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१०-११-२३ मिति
  2. "Nepali movie first love 2010", Xnepali.net, २०११-०८-१३। 
  3. "First love Nepali movie", nepalimovieworld, २०१२-११-१६। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]