फुस्रो आँखे बुलबुल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फुस्रो आँखा भएको बुलबुल
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
I. propinqua
वैज्ञानिक नाम
Iole propinqua
(Oustalet, १९०३)

फुस्रो आँखा भएको बुलबुल एक किसिमको गित गाउँने प्रजातिको चरा हो।यसको कुल वा परिवार en:pycnonotidae हो। यो चरा कम्बोडिया,चिन,लाओस,बुर्मा,थाइल्यान्डभियतनाम जस्ता देशहरूमा यी चराहरु पाइन्छ्न् ।यसको प्राकृतिक बासस्थान उष्णसदाबाहार तथा ओसिलो जंगल हुन्।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]