बार्बाडोस

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

बार्बाडोस क्यारेबियन क्षेत्रमा छ । इसाई धर्म यहाँको मुख्य धर्म हो । अङ्ग्रेजी यहाँको मुख्य भाषा हो ।

सन् १९६६ मा संयुक्त अधिराज्यबाट स्वतन्त्र भएको यो मुलुकको राष्ट्रप्रमुख भने बेलायती राजसंस्था प्रमुख रहन्छ अर्थात् यो राष्ट्र राष्ट्रमण्डलको सदस्य हो । संसदीय प्रजातन्त्र रहेको बार्बाडोसमा दुई संसद छन् । हाउस अफ एसेम्बलीमा २८ सदस्य र सिनेटमा २१ सदस्य रहन्छन् । दुवै सदनका सदस्यको म्याद पाँच वर्षे हुन्छ ।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा